भोलि सिंहदरबार परिसरसहित यी स्थानमा विद्युत सेवा बन्द हुने

५ माघ २०८०, शुक्रबार १६:०३

काठमाडौँ । भोलि अर्थात माघ ६ गते सिंहदरबार परिसर भित्र विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना प्रकाशित गर्दै शनिबार १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

निर्माणधीन संघिय संसद भवनको मूल गेट अगाडि रहेका पोल स्थानान्तरण तथा स्मार्ट मिटर जडान कार्यको लागि सिंहदरबार परिषद भित्र, जिल्ला समन्वय समिति, महालेखा परीषकको कार्यालयमा बिद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*