यस्तो छ काठमाडौं उपत्यकामा पानी वितरणको तालिका (पूरा विरणसहित)

५ माघ २०८०, शुक्रबार १७:१२

काठमाडौं । मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानी वितरणको तालिका जारी गरेको छ । सरकारले सोमबारदेखि काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण थालेको थियो ।

केयूकेएलले विभिन्न वितरण केन्द्रबाट लागू हुनेगरी नयाँ तालिका ल्याएको हो । केयूकेएलका उपप्रबन्धक उमेश मरहठ्ठाका अनुसार केयूकेएलका धारा र मेलम्चीको लाइनमार्फत नियमित पानी वितरण हुने गरी तालिका सार्वजनिक गरिएको हो ।

पानी पुनःवितरणको सुभारम्भमा अनामनगर र मिनभवनबाट वितरण थालिएको थियो ।

हेरौँ तालिका

baneshor sakha Tripureshwor_Melamchi Maharajgunj_Melamchi Mahankalchaur sakha Chetrapati_Melamchi kirtipur sakha Lalitpur_Melamchi thimi sakha thimi sakha

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*