बालेन शाहको प्रमुख प्रशासकीय अधिकृत बने प्रदीप परियार, अन्य २८ जना सह–सचिव को कहाँ सरुवा ?

५ माघ २०८०, शुक्रबार १८:१६

काठमाडौं । एकै पटक सरकारले २९ जना सह–सचिवहरुको सरुवा गरेको छ । बुधबार (माघ ५ गते) बसेको मन्त्रिपरिषद् बैठकले सह–सचिव सरुवा गर्ने निर्णय गरेको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमख बालेन शाहका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार बनेका छन् । यसअघिका सहसचिव वसन्त अधिकारीको मेयर शाहसँग कुरा नमिलेपछि सरुवा गरेको थियो ।

सुन काण्डमा मुछिएर विवादित छवि बनाएका सहसचिव झलकराम अधिकारी नेपाल ट्रष्टको कार्यालय पुगेका छन् ।

undefinedundefinedundefined

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*