बीमा सर्भेयर संघको अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित

८ फाल्गुन २०८०, मंगलवार १८:२४

काठमाडौं । बीमा सर्भेयर संघ (निसा)को अध्यक्षमा मोहनपुरुष ढकाल पुनः निर्वाचित भएका छन् । संघको १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल पुनः अध्यक्ष भएका हुन् ।

दुई बर्षका लागि निर्वाचित नौ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा घनश्याम लेखक, महासचिवमा विकास महर्जन, सचिवमा प्रवेश पौडेल र कोषाध्यक्षमा भानु कँडेल, स.दस्यहरुमा राजेश घिमिरे, सरोज श्रेष्ठ, शिव प्रसाद भण्डारी र नविन भट्ट छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*