निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २२ अर्ब माथि, कुन कम्पनीको कति ?

१५ फाल्गुन २०८०, मंगलवार १५:२९

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको सात महिनामा २२ अर्ब माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले चालु् आर्थिक बर्षको माघ मसान्तसम्ममा २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ बराबरको बीमा व्यवासाय गर्न सफल भएका हुन् ।

हाल संचालनमा रहेका १४ निर्जिवन बीमा कम्पनीहरुले १६ लाख ७१ हजार १ सय ६ वटा बीमा पोलिसी वापत उक्त बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*