राष्ट्रिय बीमा कम्पनीको सिईओको लागि नौ जनाको आवेदन, क-कसले दिए आवेदन ?

२० फाल्गुन २०८०, आईतवार १८:३५

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि नौ जनाको आवेदन दिएका छन् ।कम्पनीले रिक्त पदको लागि माघ २४ गते सूचना जारी गर्दै सीईओका लागि आवेदन खुल्ला गरेको थियो ।

सो आवेदनमा कम्पनीकै डिसिईओ देखि बीमा क्षेत्रमै सक्रिय रुपमा कार्यरत पूर्व सिईओहरु रहेका छन् ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि डा. शिवहरि श्रेष्ठ, सुवास कोइराला, उज्ज्वलराज अर्याल, नवीन सुवेदी, बुद्धकाजी श्रेष्ठ नारायणकुमार भट्टराई, राजुनाथ खनाल, सुरेन्द्र थापा, र रामदेव यादव छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*