आजको मन्त्रिपरिषदले के के निर्णय गर्‍यो?

२९ फाल्गुन २०८०, मंगलवार १९:४९

काठमाडौं। आज बसेको मन्त्रिपरिषदले विभिन्न १५ वटा निर्णय गरेको छ । जसमा आगामि बैशाख १ गते जर्जियामा हुने एशियाली विकास बैंकको ५७ औँ बैठकमा सहभागी हुन अर्थ मन्त्री वर्षमान पुनको नेतृत्वका प्रतिनिधिमण्डललाई स्विकृति दिने निर्णय गरेको छ ।

यसैगरी बैठकले सरकारले तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*