प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाए

३० फाल्गुन २०८०, बुधबार १५:५१

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । उनले प्रतिनिधिसभाका १५७ जनाको समर्थन पाएका छन् । २६८ जनाले मतदान गरेका थिए ।

११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*