घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

२ चैत्र २०८०, शुक्रबार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने आज स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*