गृहमन्त्री लामिछानेले बुझाए प्रधानमन्त्रीलाई सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

२ चैत्र २०८०, शुक्रबार १०:५३

काठमाडौँ । सुन तस्करीको छानविन गर्न गठित आयोगको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।गृहमन्त्री लामिछानेले बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

हङकङबाट नेपाल भित्रिएको ६१ किलो सुन र विभिन्न समयमा बरामद भएका सुनको बारेमा जाँचबुझ गर्न सरकारले गत असोज ५ गते पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*