सुन काण्ड लुकाएको आरोपमा सीआईबि प्रमुखलाई कारबाही सिफारिस

२ चैत्र २०८०, शुक्रबार ११:१८

काठमाडौँ । सुन काण्ड लुकाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यमाथि कारबाही हुने भएको छ ।

सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर बज्राचार्यमाथि सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेको हो ।

आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*