मन्त्रिपरिषद् बैठक सुरु, महत्वपूर्ण निर्णय आउने

२ चैत्र २०८०, शुक्रबार १७:४५

Warning: Trying to access array offset on value of type bool in /www/wwwroot/beemapost.com/wp-content/themes/samachar/samachar/single.php on line 77

Warning: Trying to access array offset on value of type bool in /www/wwwroot/beemapost.com/wp-content/themes/samachar/samachar/single.php on line 78

काठमाडौं ।  मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको हो ।

बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए । सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० प्रमुख एआइजी किरण बज्राचार्यलगायतलाई विभागीय कारबाहीको तयारी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*