कोशी प्रदेशमा १०७ जनालाई रोजगारीको अवसर, कहिलेसम्म दिने आवेदन ?

५ चैत्र २०८०, सोमबार १५:३१

काठमाडौँ। कोशी प्रदेशको प्रदेश निजामती सेवा अन्तर्गत कर्मचारी माग गरेको छ । प्रदेशको लोकसेवा आयोगले विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिकतर्फ १०७ रोजगारी खुलेको हो ।

सहायकस्तर पाचौं र चौथो तहका पदहरुको खुल्ला र समावेशी प्रतियोगितात्मक लिखित परिक्षामार्फत पदपूर्ति गर्ने गरि कर्मचारी मागेको छ । आयोगका अनुसार योग्यता पुगेकाहरुले नियमित दस्तुरमा चैत २५ गतेसम्म र दोब्बर दस्तुरमा वैशाख २ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

आवेदन प्रदेशको लोकसेवा आयोगको बेवसाइटबाट दिन सकिनेछ ।

20240318083407

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*