सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रोजगारीको सुवर्ण अवसर (सूचनासहित)

६ चैत्र २०८०, मंगलवार १६:५०

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३१ जना कर्मचारीलाई रोजगारको अवसर खुलाएको हो ।

कम्पनीले केन्द्रिय कार्यालयमा अफिसर तहमा १ जना र मार्केटिङ विभागमा ३० जनालाई रोजगारको अवसर खुलाएको छ । इच्छुक उम्मेदवारले कम्पनीको इमेल मार्फत आफ्नो विवरण पठाएर आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*