बढ्यो सुनको मूल्य, एक तोला किन्न एक लाख २६ हजार ७०० चाहिने

१२ चैत्र २०८०, सोमबार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*