गेटा अस्पतालमा रोजगारीको अवसर

१५ चैत्र २०८०, बिहीबार १३:१४

काठमाडौँ । गेटा अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । अस्पतालले एक सूचना जारी गर्दै करार पदका लागि २६ हजार कर्मचारी माग गरेको हो ।

अस्पतालले स्टाफ नर्स/जनरल नर्सिङ्गमा १२ जना, ल्याब टेक्निसियन मेडिकल ल्याब टेक्नोलोजीमा ३ जना, हेल्थ असिस्टेन्ट /हेल्य इक्स्पेक्सनमा ४ जना, फार्मेसी सहायक/फार्मेसीमा ३ जना, रेडियोग्राफी सहायक रेडियोग्राफीमा ३ जना र फिजियोथेरापी सहायक/फिजियोथेरापीमा १ जना कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत १४ गते) ले २१ दिन भित्र आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*