रात्रिकालिन भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य
काठमाडौँ । काठमाडौँ बाहिर जाने र भित्रिने लामो तथा छोटो दुरीका भाडाका गाडीमा टिकट सिस्टम अनिवार्य गर्ने भएको छ । गृह मन्त्रालमा आज बसेको सरोकारवालासहितको बैठकले सो निर्णय गरेको हो ।
टिकट सिस्टमले यात्रुको लागत राख्न र यात्रुको नामबारे थाहा पाउन सघाउन पुग्ने भएकाले यो नियम लागु गर्न लागेको जनाइएको छ ।
यस्तै, सरकारले रात्रिकालिन बस सञ्चालन व्यवस्थित बनाउने भएको छ ।
Ratri kalin bus ma matra haina
Online ticket system hunu Paro apa sapai counter bhata ki personal air ticket jasto garna sakne gare garnu Paro