नेपाल र चीन सरकारबीच बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर
१९ मंसिर २०८१, बुधबार १४:०१
![](https://www.beemapost.com/wp-content/uploads/2024/12/bri-2.jpg)
काठमाडौँ। नेपाल र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत सहकार्यका लागि विशेष फ्रेमवर्कमा हस्ताक्षर भएको छ। यो सहमति दुई देशबीचको विकास सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।