कालीमाटीमा तरकारीः च्याउ २००, इस्कुस १५ रुपैयाँ किलो

२० मंसिर २०८१, बिहीबार ०७:३३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंसिर २० गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार आज कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी आज बिहीबार सानो लोकल गोलभेडा ७५ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, तीते करेला ११० रुपैयाँ, घिरौला ८० र लौका ६० रुपैयाँ तथा भिण्डी र लोकल परवर १०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*