४० रुपैयाँले सस्तियो कन्य च्याउ, कालीमाटीमा अन्य तरकारीको भाउ कति?

२४ मंसिर २०८१, सोमबार ०७:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा सोमबारका लागि मूल्य निर्धारण भएको छ। सोका अनुसार आज कन्य च्याउ किलोमै ४० रुपैयाँले सस्तिएर १६० रुपैयाँ न्यूनतम मूल्यमा झरेको छ।

डल्ले च्याउ भने २५० रुपैयाँमै स्थिर रहँदा इस्कुस अघिल्लो दिनको तुलनामा १० रुपैयाँले सस्तिएर २० रुपैयाँमा र सानो लोकल गोलभेडा ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा झरेको छ।

आज लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, पिँडालू ७० रुपैयाँ, डल्ले फर्सी ४० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ र पार्सले ७०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*