कालीमाटीमा तरकारीः काउली ५०, इस्कुस २०, गोलभेँडा ७० रुपैयाँ किलो

२५ मंसिर २०८१, मंगलवार ०७:४६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंसिर २५ गतेका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज स्थानीय काउली र लोकल बन्दा ५० रुपैयाँ, इस्कुस २० रुपैयाँ र सानो लोकल गोलभेँडा ७० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन रातो आलु ७२ रुपैयाँ, भन्टा ४० रुपैयाँ, मटरकोशा १३० र टाटे सिमी ११० रुपैयाँ, परवर ७० रुपैयाँ, फर्सी र चिचिण्डो ५० रुपैयाँ, कन्य च्याउ १५० र डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ किलो न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*