कति छ आज कालीमाटीमा तरकारीको भाउ?

२६ मंसिर २०८१, बुधबार ०८:१८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंसिर २६ गतेका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ५५ रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली ५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन फर्सी ५० रुपैयाँ, इस्कुस २० रुपैयाँ, कन्य च्याउ १५० र डल्ले च्याउ ३६० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, भिण्डी ९० रुपैयाँ, घिरौला ८० रुपैयाँ तथा चिचिण्डो, लौका, लाम्चे भन्टा ५० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्यमा किनबेच भइरहेको समितिले जानकारी दिएको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*