कति छ आज विदेशी मुद्राको विनिमयदर?

३० मंसिर २०८१, आईतवार ०६:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसिर ३० गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.३७ रुपैयाँ र बिक्रीदर १३५.९७ रुपैयाँ रहेको छ।

त्यसैगरी यस दिन अष्ट्रेलियन डलरको खरिददर ८६.२५ रुपैयाँ र बिक्रीदर ८६.६३ रुपैयाँ तोकिएको छ भने १० जापानिज यनको खरिदमूल्य ८.८२ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ निर्धारण भएको छ।

राष्ट्र बैंकका अनुसार यस दिन यूएई दिरामको खरिदभाउ ३६.८६ रुपैयाँ र बिक्रीभाउ ३७.०२ रुपैयाँ, मलेसियन रिङ्गिटको खरिदभाउ ३०.४२ रुपैयाँ र बिक्रीभाउ ३०.५६ रुपैयाँ तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*