कति छ आज कालीमाटीमा फलफूल र तरकारीको मूल्य?

२७ फाल्गुन २०८१, मंगलवार ०८:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागनु २७ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार लोकल गाजर ३० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, लोकल घिउ सिमी ४० रुपैयाँ र झिगूनी ८० रुपैयाँ तोकिएको छ।

त्यसैगरी हरियो फर्सी १० रुपैयाँ, बकूला ४० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, कालो अंगुर २३० रुपैयाँ तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*