पोखरा फाइनान्सको सीईओमा प्रकाश गुरुङ नियुक्त
२७ फाल्गुन २०८१, मंगलवार १०:११

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रकाश गुरुङ नियुक्त भएका छन्।
कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा गुरुङलाई चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको हो।












