कति छ आज बन्दा, काउली, च्याउ लगायत तरकारीको मूल्य?

२८ फाल्गुन २०८१, बुधबार ०७:०२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २८ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार यसदिन लोकल बन्दा ८ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, लोकल सेतो मूला १० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ र तीते करेला १२० रुपैयाँ रहेको छ।

त्यसैगरी भिण्डी १०० रुपैयाँ, पिँडालू ९० रुपैयाँ, इस्कुस र बरेला ३० रुपैयाँ, बकूला ४० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ र ब्रोकाउली ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*