कति छ आज कालीमाटीमा तरकारीको भाउ?

२९ फाल्गुन २०८१, बिहीबार ०९:१६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन २९ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्यअनुसार रातो आलु ३१ रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, सेतो लोकल मूला १० रुपैयाँ तोकिएको छ।

त्यसैगरी घिरौला ६० रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ४० रुपैयाँ, कन्य च्याउ १०० र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*