कति छ आज बन्दा, काउली, इस्कुस, च्याउ लगायत तरकारीको मूल्य?

६ चैत्र २०८१, बुधबार ०८:२३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत ६ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार नेपाली ठूलो गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, तीते करेला १२० रुपैयाँ र लौका २० रुपैयाँ रहेको छ।

त्यसैगरी हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला २५ रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २७० रुपैयाँ र तोरीको साग ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य कायम गरिएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*