ओरिएण्टल इन्स्योरेन्सले विभिन्न पदका लागि खुलायो रोजगारी

७ बैशाख २०८२, आईतवार १७:४८

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स विभिन्न पदका लागि रोजगारी खुलाएको छ । कम्पनीले देशभरका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले एसोसिएटस र आइटी स्पेसलिस्टका लागि ६ जनाका लागि आवेदन खुलाएको हो । अप्रिल ३० तारिख भित्र इच्छुक आवेदकले आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*