कति छ आज विदेशी मुद्राको विनिमयदर?

८ बैशाख २०८२, सोमबार ०७:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ८ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.३० रुपैयाँ र बिक्रीदर १३६.९० रुपैयाँ रहेको छ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५५.२८ रुपैयाँ र बिक्रीदर १५५.९६ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १८१.२३ रुपैयाँ र बिक्रीदर १८२.०३ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६६.९८ रुपैयाँ र बिक्रीदर १६७.७२ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८६.९१ रुपैयाँ र बिक्रीदर ८७.२९ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९८.४२ रुपैयाँ र बिक्रीदर ९८.८६ रुपैयाँ रहेको छ।

सिंगापुर डलर एकको खरिददर १०३.९५ रुपैयाँ र बिक्रीदर १०४.४१ रुपैयाँ, जापानी येन १० को खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.६७ रुपैयाँ र बिक्रीदर १८.७५ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.३९ रुपैयाँ र बिक्रीदर ३७.५६ रुपैयाँ निर्धारण गरिएको छ।

थाई भाट एकको खरिददर ४.०८ रुपैयाँ र बिक्रीदर ४.१० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.११ रुपैयाँ र बिक्रीदर ३७.२८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.८८ रुपैयाँ र बिक्रीदर ३१.०२ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६२ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १४.१५ रुपैयाँ र बिक्रीदर १४.२१ रुपैयाँ रहेको छ।

त्यस्तै ड्यानेस क्रोनर एकको खरिददर २०.८० रुपैयाँ र बिक्रीदर २०.८९ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.५६ रुपैयाँ र बिक्रीदर १७.६४ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४४.५४ रुपैयाँ र बिक्रीदर ४४६.५० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६१.५४ रुपैयाँ र बिक्रीदर ३६३.१३ रुपैयाँ तथा ओमानी रियाल एकको खरिददर ३५४.४९ रुपैयाँ र बिक्रीदर ३५६.०५ रुपैयाँ कायम गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*