एकैदिन २० रुपैयाँले बढ्यो हरियो लसुनको भाउ

८ बैशाख २०८२, सोमबार ०८:५९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्य अनुसार आज एकैदिन हरियो लसुनको भाउ २० रुपैयाँले बढेर ९५ रुपैयाँ प्रतिकिलो औसत मूल्य निर्धारण भएको छ।

त्यसैगरी आज डल्ले च्याउ, पुदीना, हरियो माछे खुर्सानी र सिताके च्याउको भाउ बढेको छ भने हरियो धनिया, भेडे खुर्सानी, सौफको साग, सुकेको खुर्सानी, कोइरालो, सजीवन, न्यूरो, इस्कुस, बरेला, भिण्डी, हरियो फर्सी, तीते करेला, पवरवर, लौका, मटरकोशा लगायत तरकारीको भाउ घटेको छ।

हेरौं तुलनात्मक मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*