सोमबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

८ बैशाख २०८२, सोमबार १०:४१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने स्थिर रहँदै प्रतितोला एक हजार ९६० रुपैयाँ कायम छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*