सुनको मूल्य घट्यो, शुक्रबार प्रतितोला कति ?

१२ बैशाख २०८२, शुक्रबार १०:३४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन तोलामा एक लाख ९० हजार ६००रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला २ हजार रुपैयाँ कायम छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*