कति छ आज कालीमाटीमा तरकारीको मूल्य?

२२ बैशाख २०८२, सोमबार ०९:१४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले तोकेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार लोकल सानो गोलभेडा २५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, लौका १५ रुपैयाँ र घिरौला २० रुपैयाँ तोकिएको छ।

त्यसैगरी हरियो फर्सी १५ रुपैयाँ, इस्कूस ४० रुपैयाँ, तोरीको साग २० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पार्सले २५० रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ र डल्ले च्याउ ३२० रुपैयाँ तोकिएको छ।
आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*