लीच्चीको भाउ ३६ प्रतिशतले बढ्यो, अरू फलफूल र तरकारीको मूल्य कति?

१२ जेष्ठ २०८२, सोमबार ०८:४०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

जसअनुसार लीच्चीको भाउ एकैदिन प्रतिकिलो ३६ प्रतिशतले वृद्धि भएर २७६ रूपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यस्तै आज घिरौला, चिचिण्डो, लौका, लोकल घिउ सिमीको भाउ ४० प्रतिशतले बढेको छ। यता तीते करेला, परवर, हरियो लाम्चे फर्सी, कुरीलो, हरियो तरबुजा, रूख कटहर लगायतको भाउ घटेको छ।
हिजो र आजको तुलनात्मक मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*