बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

१२ जेष्ठ २०८२, सोमबार २२:०३

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको सचिवालयले जनाएको छ ।

आज बसेको बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपसरिषद् बैठक बस्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*