कति छ आज कालीमाटीमा तरकारीको भाउ ?

१३ जेष्ठ २०८२, मंगलवार ०८:४७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार सानो लोकल गोलभेँडा ५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, सेतो लोकल मूला १० रुपैयाँ र लोकल घिउ सिमी ३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तीते करेला ४० रुपैयाँ, परवर ६० रुपैयाँ, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, कुरीलो २५० रुपैयाँ र ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तय भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*