संसदमा गृहमन्त्री रमेश लेखक तनाव अवस्थामा

१४ जेष्ठ २०८२, बुधबार १४:४६

काठमाडौं । भिजिट भिसा प्रकरणमा तानिएका गृहमन्त्री रमेश लेखक बुधवारको प्रतिनिधिसभा बैठकमा उपस्थित भए । तर, विपक्षीले अवरोध गरेको उक्त बैठकमा उनी तनाव मुडमा देखिन्थे ।

विपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नसक्ने भनेर विरोध गर्दै आएका छन् । जसका कारण मंगलबार संसद चल्न सकेन भने बुधबार पनि अवरोधका कारण सभामुख देवराज घिमिरेले सदन स्थगित गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*