प्रतिनिधिसभा बैठक स्थगित
१४ जेष्ठ २०८२, बुधबार १६:३५

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
भोलि दिउँसो १ बजेसम्मका लागि बैठक सूचना टाँस गरेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।