सरकारले भोलि ३ बजे बजेट प्रस्तुत गर्ने

१४ जेष्ठ २०८२, बुधबार १८:४१

काठमाडौं । सरकारले बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले भोलि बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै मंगलबारदेखि सदन अवरुद्ध गरेका विपक्षी दलहरूले बजेट ल्याउन भने दिने भएका छन् ।

संघीय संसद् सचिवालयले भोलि दिउँसो १ः४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*