कालीमाटीमा बन्दा ८ रुपैयाँ किलोमै फालाफाल

१५ जेष्ठ २०८२, बिहीबार ०८:४४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार लोकल बन्दाको भाउ प्रतिकिलो न्यूनतम ८ रुपैयाँको दरमै किनबेच भइरहेको छ।

त्यस्तै आज कालीमाटीमा स्थानीय काउली १५ रुपैयाँ, सेतो मूला १० रुपैयाँ, लाम्चे भन्टा २० रुपैयाँ, तीते करेला ४० रुपैयाँ, लौका ३५ रुपैयाँ, चिचिण्डो २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*