७२ प्रतिशत घरमा डिजिटल टेलिभिजन

१५ जेष्ठ २०८२, बिहीबार १४:१३

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेश गरेका छन्।

उक्त सर्भेक्षण अनुसार यस वर्ष ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ। साथै सोही सर्वेक्षणमा इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*