मन्त्रिपरिषद्को बैठकबाट आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन

१५ जेष्ठ २०८२, बिहीबार १४:५६

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको बजेटलाई मन्त्रिपरिषद्बाट अनुमोदन गरेको छ।

बजेट प्रस्तुत गर्नुअघि आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयले तयार पारेको बजेटलाई स्वीकृति दिएको हो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको ब्रिफकेससहित बैठकमा सहभागी भएका थिए।

अब स्वीकृत बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*