सहकारीका रकम अपचन गर्नेको सम्पत्ति लिलामी गरेर बचतकर्ताको बचत फिर्ता गरिने
१५ जेष्ठ २०८२, बिहीबार १५:५२

काठमाडौं । सरकारले सहकारीका रकम अपचन गर्नेको सम्पत्ति लिलामी गरेर बचतकर्ताको बचत फिर्ता गर्ने भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।