कृषि मन्त्रालयको लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन

१५ जेष्ठ २०८२, बिहीबार १५:५८

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजना भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले बजेटबारे जानकारी गराइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*