बढ्यो वृद्ध भत्ता पाउने उमेर
१५ जेष्ठ २०८२, बिहीबार १६:०४

काठमाडौँ । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२(८३ को बजेट प्रस्तुत गर्दै अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन् ।
सरकारले यसअघि वृद्ध भत्ता ६८ वर्षमा दिइँदै आएको थियो ।