स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई स्वयंसेवक शिक्षकका रुपमा परिचालन गर्ने

१५ जेष्ठ २०८२, बिहीबार १६:१४

काठमाडौं । सरकारले स्नातक तह उर्तिण गरेका विद्यार्थीलाई स्वयंसेवक शिक्षकका रुपमा परिचालन गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*