कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने

१५ जेष्ठ २०८२, बिहीबार १६:३९

काठमाडौं । कैलालीको गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालनमा ल्याइने बताए । उनले डडेल्धुरामा मेडिकल कलेज निर्माणका लागि पनि बजेट विनियोजन गरिएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*