काठमाडौंमा सूचना प्रविधि पार्क र एआई सेन्टर बनाइने

१५ जेष्ठ २०८२, बिहीबार १६:५०

काठमाडौं । सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गर्ने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो ।

बजेटमार्फत नीजि क्षेत्रको लगानीमा एआई सेन्टर स्थापना गरिने पनि घोषणा गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*