संविधान संशोधन गर्ने सरकारको घोषणा

१५ जेष्ठ २०८२, बिहीबार १६:५०

काठमाडौँ । सरकारले संविधान शंसोधन गर्ने भएको छ । आर्थिक वर्ष २०८१।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।

उनले सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*